४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामाको दाबी पेस



अ+ अ-

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । मंगलबार एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालय हेटौंडामा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा लामाले दावी पेस गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई साँझ ५ बजेपछि मुख्यमन्त्रीमा नियुक्त गर्ने बताईएको छ ।