७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

किन संसद् विघटनको सिफारिस गर्ने निर्णयमा पुगे प्रम ओली

किन संसद् विघटनको सिफारिस गर्ने निर्णयमा पुगे प्रम ओली
अ+ अ-

काठमाडौ । मन्त्रिपरिषद बैठकको नियमति बैठक सोमबार हुने भएपनि प्रधानमन्त्रीको सचिवालयबाट मन्त्री हरुलाई पौने १० बजे मन्त्रीपरिषद्को बैठक राखिएको सुचना नौ बजे दिईएको थियो । सनिबार साझ नै संसद बिघटन हुदै छ भन्ने छनक पाएका केही मन्त्रीहरु संसयका बिच बालुवाटार पुगेका थिए  ।  मन्त्रिपरिषद बैठक सहभागि मन्त्री बाट संसद बिघटन हुदैछ भन्ने प्रमाणिक सुचना पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल खुमलटार बाट प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भयो ।

दाहाल पुग्दा सम्म   प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरिएको पत्र  राष्ट्रपति कार्यालय पठाईसकिएको थियो । उच्च स्रोतका अनुसार अध्यक्ष दाहालले स्थायी समिति सदस्य जनार्दन शर्मालाई ओली बिरुद्धको अबिश्वासको प्रस्ताब सहित संसदको अधिबेशनन बोलाउने पत्र  दिएर राष्ट्रपति कार्यलय पठाउनु भएको सुचना पाएपछि ओली संसद बिघटन गर्ने निर्णयमा पुग्नु भएको हो ।