काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेब गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस प्रति
न समर्थन , न विरोध रहेको बताउनु भएको छ । गौतमका सचिवालयका तर्फ बाट बिश्वमणी सुबेदीले सामाजिक संञ्जालमा लेख्नु भएको छ म पर्ख र हेरको अवस्थामा छु ।











