२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

उरुग्वेलाई हराउँदै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा



अ+ अ-

काठमाडौँ । कोलम्बिया कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा उरुग्वेमाथि १–० गोलको जित निकाल्दै १० खेलाडीमा समेटिएको कोलम्बिया फाइनलमा पुगेको हो ।

कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा पुग्यो ।

कोलम्बियाको जितमा एकमात्र निर्णायक गोल खेलको ३९ औं मिनेटमा जेफ्रेसन लेर्माले गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयमा ड्यानिल मुनोजले रातो कार्ड खाएपछि कोलम्बिया १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा उरुग्वेले उठाउन सकेन ।

अब कोलम्बियाले उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ । दुई टोलीबीचको फाइनल खेल सोमबार बिहान पौने ६ बजे सुरु हुनेछ ।