१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडीले लेन मिचेपछि ट्राफिक प्रहरीले गर्यो कारबाही



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले लेन मिचेर सवारी नियम उल्लंघन गर्ने सरकारी गाडीका चालकलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जालमा सरकारी गाडीले सवारी नियम उलंघन गरी सवारी चालएको विषयमा विभिन्न प्रतिक्रिया र गुनासो गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालयले उक्त सवारी साधन र चालकलाई कारबाही गरेको हो ।

खोजतलास र अनुसन्धान गरी उक्त सवारी साधनलाई फेला पारी सो सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।