२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा केन्द्रीय समितिको बैठक जारी



file photo
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।  केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बसिरहेको हो ।

बैठकमा पार्टी स्थापना दिवस, संसद्, सरकारको कामकारबाही र विविध विषयमा छलफल भइरहेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

रास्वपा गठन भएको आज दुई वर्ष पुगेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर पार्टीले शुक्रबार चियापान आयोजना गरेको छ । चियापानमा राजनीतिक दलका नेतासहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।