काठमाडौँ । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले शानदार शतक बनाएका छन् ।
उनले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
अब नेपाललाई जितकाो लागि १५ बलमा २६ रनको आवश्यकता रहेको छ ।