५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी दुर्घटनामा परे पूर्वमन्त्री अब्दुल खान



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । काठमाडौंबाट चितवन जाँदै गरेको बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटना भएको हो ।

उपाध्यक्ष खानसहित गाडीमा चारजना सवार थिए । अर्को गाडी जोगाउन खोज्दा उनी सवार गाडी भित्तामा ठोक्किएको बताइएको छ । दुर्घटनामा खानसहित गाडीमा सवार चारैजना सामान्य घाइते भएका छन् ।

उनीहरूको मलेखु राजमार्ग सामुदायिक अस्पतालमा उपचारपछि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ ।