२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति

महिलाहरुले फिटिक्कै खोल्दैनन् यी ७ कुरा

महिलाहरुले फिटिक्कै खोल्दैनन् यी ७ कुरा
अ अ+ अ-

काठमाडौँ । सबै पुरुषले महिलालाई बुझ्न नसक्ने एक अध्ययनले देखाएको छ । उनीहरुले एकदमै गोप्य राख्ने केहि कुराहरु हुन्छन् । केही यस्ता कुराहरु छन् जुन महिलाहरुले सधै गोप्य राख्ने गरेको पाइएको छ ।

१) एक महिलाले अर्को महिलाको डाहा गर्दछन्, रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुँदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्को महिलाको सौन्द्रर्य र स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ ।

२) पूर्वप्रेमी प्रति महिलाहरुले आफ्नो पूर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्यनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफ्रेण्डको कुन केटीसँग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्ने गरेको अध्यनले देखाएको छ ।

३) महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागि गोप्यरुपमा जासुस गरेका हुन्छन् ।

४) आफ्नो शरीरलाई माया महिलाहरु आफनो शरीरलाई देखाउन चाहन्छन् । आफनो शरीरलाई नै मन पराउने गर्दछन् । उनीहरुले पुरुषहरुलाई आफ्नो शरीर देखाएर आर्कषित गर्छन् ।

५) प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअप गरेर मस्ती गर्ने गरेको पाइएको छ ।

६) पोर्न फिल्म प्रति चासो तपाईलाई शायद यो कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी-लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ ।

७) धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन्, किनभने पुरुषहरु महिनावारी हुँदैन, पुरुषलाई नौ महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन, बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ । – एजेन्सीको सहयोगमा