६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ६ विकेट गुमाएर ७० रन बनायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) र नेपालबीचको फाइनल खेल जारी छ ।

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएको छ । नेपालले छैठौँ विकेटमा विवेक यादवलाई गुमाएको हो । उनी १२ औ ओभरको चौथो बलमा एब रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले १३ ओभरमा ६ विकेट गुमाएर ७४ रन जोडेको छ ।