२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

करोडौंको मालिक बलिउडका सुपरस्टार तर पनि यी अभिनेताले बुबासँग पकेट मनी लिन्छन्

करोडौंको मालिक बलिउडका सुपरस्टार तर पनि यी अभिनेताले बुबासँग पकेट मनी लिन्छन्
अ अ+ अ-

एजेन्सी । तस्बिरमा देखिएका यी अभिनेताले पछिल्लो केही वर्षदेखि बलिउडमा राज गर्दै आएका छन् । तर के तपाईलाई थाहा छ करोडौंको मालिक भए पनि यीनी आफ्नो बुवाबाट पकेट मनी लिन्छन ।

बलिउडमा रोमान्टिकदेखि एक्शनसम्म आफ्नो बल देखाउने यी अभिनेतालाई आज बलिउडको सुपरस्टार भनिन्छ । यति हुँदाहुँदै पनि उनले बुबाबाट पकेटमनी लिएर खर्च चलाउँछन् ।

यदि तपाई यस अभिनेतालाई चिन्न सक्नुभएन भने, हामी तपाईलाई भनौं कि उनी अरु कोही होइन बलिउडका ‘भाईजान’ सलमान खान हुन् । चलचित्र ‘बीवी हो तो ऐसी’बाट अभिनेताले आफ्नो करियर सुरु गरेका थिए । तर उनको वास्तविक पहिचान फिल्म ‘मैने प्यार किया’ बाट भयो ।

त्यसबेलादेखि आजसम्म सलमानले आफ्नो अभिनयबाट बलिउडमा राज गरिरहेका छन् । यही कारणले आज उनी करोडौंको सम्पत्तिको मालिक बनेका छन् । तर अपार धनको बाबजुद सलमान खानले आफ्नो बुवाको पकेट मनीबाट पैसा खर्च गर्छन् ।

हो, यो बिल्कुल सत्य हो । कपिल शर्माको शोमा सलमान खानले नै यसको खुलासा गरेका हुन् । जब उनी आफ्ना भाइहरूसँग यो शोमा पुगे ।

सलमान खानले भनेका थिए कि उनले आफ्नो सबै कमाई आफ्नो बुबालाई दिन्छन् । त्यसपछि बुबा सलिम खानले त्यो पकेट मनी सलमानलाई दिन्छन् । जसबाट सलमानले आफ्नो खर्च धान्न्छन् ।

सलमान खान बाहेक अभिनेता विन्दु दारा सिंहले पनि यसको खुलासा गरेका छन् । उनले भनेका थिए, सलमान खानका बुवा सलीम खानले अझै सलमानलाई पकेट मनी दिन्छन् । तर सलमान खानले यसको धेरैजसो आफ्नो खर्च गर्दैनन् तर गरिबलाई बाँड्छन् ।

कामको कुरा गर्ने हो भने, सलमान खान पछिल्लो पटक फिल्म टाइगर ३ मा देखिएका थिए । फिल्ममा उनी कट्रिना कैफसँग देखिएका थिए । फिल्ममा इमरान हाशमी खलनायकको भूमिकामा थिए ।