७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति मिल्यो



अ+ अ-

काठमाडौं । चीनमा निर्मित कोरोनाविरुद्ध खोपलाई पनि नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ । औषधि व्यवस्था विभागले बुधबार विज्ञप्ती जारी गरी चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको जनाएको हो ।

यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ ।

नेपालमा यसअघि अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतद्वारा उत्पादित कोरोनाविरुद्ध खोप कोभिसिल्डले प्रयोगको अनुमति पाइसकेको छ । राजधानी दैनिक