१ असार २०८३, सोमबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक सक्कियो, केन्द्रीय कमिटि बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक सकिएसंगै केन्द्रीय सदस्यको नागरिकता संकलन गरिएको छ । शुक्रबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटि बैठक बस्ने भएको हो । 

आजै प्रचण्ड-नेपाल समुहको संसदीय दलको बैठक पनि बस्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ। 

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारीस्वरूप नानगरिकता संकलन थालेको हो।




भर्खरै