२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी हुदैन: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल नहुने जनाउनु भएको छ ।

नेपाली काग्रेस सहितको गठबन्धन भत्किएपछि नयाँ बनेको गठनबन्धनका बारेमा टिप्पणी गर्दे लिङ्देनले राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन भन्नु भएको छ ।

उहाँले वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभै अवस्था परिवर्तन हुनु पर्ने जनाउनु भएको छ । मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता रहेकोले राप्रपा यही बाटोमा रहको उहाँले जनाउनु भएको छ ।