१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, दाहाल र नेपालबीच देउवा निवासमै छलफल हुदै



अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना  गर्ने निर्णय गरेपछि अबको सरकार निर्माणको बहस प्रारम्भ भएको छ । अबको राजनीतिक अबस्था र सहकार्य लगायकताब बिषयमा छलफल गर्न नेकपा नेपाल–दाहाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल  र नेपाली काग्रेसमा सभापति शेरबहादुर देउवाबीच छलफल हुदैछ ।  

सभापति देउवा संग छलफल गर्न दाहाल र नेपाल बुढानिलकण्ठ जादै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिशभा बिघटन गर्ने निर्णयलाई असबैधानिक भन्दै आएपनि देउवाको जोड भने निर्बाचनमा रहेको थियो ।




भर्खरै