दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको अपाङ्गता परिचयपत्र वितरण शिविरमा शुक्लागण्डकी नगरपालिका–१० रजस्थलका वसन्तबहादुर सुनारलाई ख वर्गको परिचयपत्र वितरण गर्दै नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेल । सुनार वैदेशिक रोजगारको क्रममा दुबईमा सवारी दुर्घटनामा परी अपाङ्ग भएका हुन् । तस्वीर: कृष्ण न्यौपाने, रासस








