२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध नेपालको राम्रो सुरुवात



अ+ अ-

काठमाडौँ । नेपालले ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा क्यानडाविरुद्ध राम्रो सुरुवात गरेको छ ।

नेपालले दिएको २२५ रन को लक्ष्य पछ्याएको क्यानडाले १० ओभरको पहिलो पावर प्लेको समाप्तीमा २ विकेट गुमाएर ५४ रन बनाएको छ ।

आजको खेलबाट अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गरेका नेपालका बाँया हाते तीब्र गतिका बलर रिजन ढकालले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले दोस्रो ओभरको पाँचौ बलमा क्यानडाका ओपनर नवानित धलिवललाई ६ रनमा आउट गराए ।

यस्तै, नेपालका तिब्र गतिका बलर सोमपाल कामीले आरोन जोनसनलाई आउट गराउदै दोस्रो सफलता दिलाएका थिए । जोनसन पाँचौ ओभरको अन्तिम बलमा २० रन बटुल्दै आउट भएका थिए ।