१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता



file photo
अ+ अ-

काठमाडौँ । टियू मैदानमा जारी क्यानडाविरुद्ध ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

नेपालका तिब्र गतिका बलर सोमपाल कामीले आरोन जोनसनलाई आउट गराउदै दोस्रो सफलता दिलाएका हुन् । जोनसन पाँचौ ओभरको अन्तिम बलमा २० रन बटुल्दै आउट भए ।

यसअघि क्यानडाका ओपनर नवनित लाई ६ रनमा आउट गराउदै बाँया हाते तीब्र गतिका बलर रिजन ढकालले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

नेपालले दिएको २२५ रन को लक्ष्य पछ्याएको क्यानडाले ७ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको छ ।