१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो सफलता, डेब्यु खेल मै ढकालले लिए विकेट



अ+ अ-

काठमाडौँ । तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा क्यानडाविरुद्ध नेपाललाई पहिला सफलता मिलेको छ ।

क्यानडाका ओपनर नवनित लाई ६ रनमा आउट गराउदै रिजन ढकालले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

बाँया हाते तीब्र गतिका बलर ढकालले आजको खेलबाट ओडीआईमा डेब्यु गरेका थिए । उनले डेब्युको पहिलो ओभरमै विकेट लिएका हुन् ।

नेपालले दिएको २२५ रन को लक्ष्य पछ्याएको क्यानडाले ४ ओभरमा एक विकेट गुमाएर २५ रन बनाएको छ ।