२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले शनिवार र आइतबार दुई दिनका लागि दलको बैठक बोलाएका एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

संसद भवनको ल्होत्से हलमा बैठक मध्याह्न १२ बजे बैठक बस्ने गरी बोलाईएको छ । बैठकमा सरकारका कामकारबाही र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने सचेतक गिरीले बताए ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज नेपाली कांग्रेस र रास्वपाले पनि संसदीय दलको बैठक बोलाएको छ । माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।