२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी वृत्त स्वयम्भूका प्रहरीलाई भिड नियन्त्रण अनुशिक्षण- फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रहरी वृत्त स्वयम्भू का प्रहरीलाई भिड नियन्त्रण सम्बन्धी व्यवहारिक अनुशिक्षण कार्यक्रम गरिएको छ ।

स्वयम्भू भगवानपाउ स्थित भुईखेल चौरमा वृत्त तथा मातहत समेतमा कार्यरत कुल २० जना प्रहरी कर्मचारीहरुलाई भिड नियन्त्रण सम्बन्धी व्यवहारिक अनुशिक्षण दिईएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा कुमारी चन्दले जानकारी दिनुभयो ।

प्रहरी बरिष्ठ नायव निरिक्षक प्रदिप केसीले “भिड नियन्त्रण सम्बन्धी एक दिने व्यवहारिक अनुशिक्षण कार्यक्रम”दिनु भएको थियो ।