२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशुलीमा ‘गाडी खसेको’ आशंका



अ+ अ-

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशुली नदीमा बत्ती बलेको देखिएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।

मुग्लिन प्रहरीका अनुसार मंगलबार बिहानै गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेका छन् ।

प्रहरीका अनुसार नदीमा गाडी खसेको हुनसक्ने अनुमान छ । यद्यपि कुनै पुष्टि भने भइसकेको छैन ।

नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको प्रहरीले जनाएको छ । तर, यो पहिलेको हो या अहिलेको हो भन्नेबारे यकिन हुन सकेको छैन ।




भर्खरै