११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीले सचिवलाई कारबाही गर्न पत्र लेखेपछि….



अ+ अ-

काठमाडौ। कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्रालयका मन्त्री ले आफनै मन्त्रालयका सचिवलाई कारबाही गर्न भन्द्यै मुख्यमन्त्री लाई पत्र लेखेका छन् ।  

सचिव पदको जिम्मेबारी र  दायित्व निर्बाह नगरेको भन्दै मन्त्री दल रावलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय लाई आबश्यक कारबाही गर्न माग गर्दे पत्र लेखेका हुन् । पत्रमा भनिएको छ कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पोडेलले २०७७ श्राबण १६ गते देखी मन्त्रालयमा पद बहाली गरेको जानकारी गराईएको छ । पत्रमा भनिएको छ– निज पौडेलले पदबहाली गरेको समय  देखि नै मन्त्रालयको कामकाज  भन्दा आफनो व्यक्तिगत कामलाई मात्र महत्व दिएको  पाईयो । 

सचिव पदको जिम्मेवारी, दायित्व र कर्तव्य लाइृ रिानीमा हालेर निदाए जस्तो  गरी आ.व ०७७/७८को अन्तिम तीर आउदा सम्म पनि मन्त्रालयको कामको सिन्को भाँच्ने सम्मको  कार्य नगरेर मन्त्रालयको कार्यसम्पादन प्रगति एकदम कमजोर देखिएको  हुनाले निज सचिवलाई नेपाल सरकार संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयमा फिर्ता  पठाउनका लागि  आबश्यक कदमका साथ कारबाही अगाडी बढाउन माननिय मुख्यमन्त्रीज्यूलाई हार्दिक अनुरोध  गर्दछु ।