काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला रु ८७ हजार २ सय कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला रु ८६ हजार ७ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदी भने तोलामा रु १२८० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।








