काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । हिजो (आईतबार) छापावाला सुनको मुल्य प्रति तोला रु ८७ हजार २ सय कायम भएको थियो तर आज तोलामा रु २ सय ले घटेर नयाँ बजार भाउ तोलाको रु ८७ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रति तोला रु ८६ हजार ५ सय ५० कायम भएको
यता चाँदी भने तोलामा रु १२६० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।








