२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको अन्तिम-१६ को ‘ड्र’ आज



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र आज सोमबार हुँदैछ । स्विट्जरल्याण्डको न्योनमा हुने समारोह नेपाली समयानुसार पौने पाँच बजे सुरु हुनेछ ।

च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका १६ टिमले आफ्नो प्रतिद्वन्दवी पाउनेछ ।

च्याम्पियस लिगमा समूह विजेता बनेका टिमहरु यसप्रकार छन्ः आर्सनल (इंग्ल्याण्ड), एट्लेटिको मड्रिड (स्पेन), बार्सिलोना (स्पेन), बायर्न म्युनिख (जर्मनी), डर्टमण्ड (जर्मनी), म्यान्चेस्टर सिटी (इंग्ल्याण्ड), रियल मड्रिड (स्पेन), रियल सोसिडाड (स्पेन)

समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका टिमहरु यसप्रकार छन्ः कोपनहेगन (डेनमार्क), इन्टर मिलान(इटाली), लाजियो (इटाली), आरबी लाइप्जिग(इटाली), नापोली (इटाली), पेरिस सेन्ट जर्मेन(फ्रान्स) एफसी पोर्टो (पोर्चुगल), पिएसभी आइन्डोभन (नेदरल्यान्ड्स)

च्यााम्पियन्स लिगको फाइनल खेल भने जुन १ मा इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुनेछ ।