८ भाद्र २०८३, सोमबार
,
Latest
छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेले



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीसँगै लिभरपुल १७ खेलबाट ३८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड २८ अंकका साथ सातौं स्थानमा छ ।