२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

इन्डोनेसियाको चर्चमा आत्मघाती हमला, कम्तीमा १० जना घाइते

इन्डोनेसियाको चर्चमा आत्मघाती हमला, कम्तीमा १० जना घाइते
अ अ+ अ-

एजेन्सी । इन्डोनेसियाको एक चर्चमा आत्मघाती बम हमला गराइएको छ । माकासारस्थित एक क्याथोलिक चर्चमा आइतबार गराइएको उक्त आत्मघाती हमलामा कम्तीमा १० जना घाइते भएका छन् ।

इस्टरको पहिलो दिन आइतबार एक वा दुई जना आत्मघातीले स्थानीय समय अनुसार बिहान सवा १० बजेतिर प्रार्थनाबाट फर्किएका मानिसहरूलाई लक्षित गरी हमला गरेको बीबीसीले जनाएको छ ।

आक्रमणकारी मोटरसाइकलमा सवार भई चर्चमा आएको र चर्चभित्र पस्न खोजेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार घटनास्थलमा शरीरका केही भागहरू देखिएका छन् । यी अंग  आक्रमणकारीका हुन् या अरूका हुन् भन्ने एकिन हुन नसकेको बताइएको छ ।