५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोभेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.५५ पुग्यो



अ+ अ-

काठमाडौँ । नोभेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.५५ प्रतिशत पुगेको छ ।

नोभेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.५५ प्रतिशत पुगेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको हो ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५ दशमलव ५५ प्रतिशत रहेको छ । अक्टोबरमा यो संख्या ४.८७ प्रतिशत थियो । खाद्य मुद्रास्फीति अक्टोबरमा ६.६१ प्रतिशतबाट बढेर नोभेम्बरमा ८.७० प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

नोभेम्बरमा एनएसओले ९९.९ प्रतिशत गाउँ र ९८.६ प्रतिशत सहरी बजारबाट मूल्य सङ्कलन गरेको मन्त्रालयले जनाएको छ । नोभेम्बरमा खुद्रा मुद्रास्फीतिमा भएको वृद्धि मुख्यतया मुख्य खाद्य वस्तुहरूको मूल्यमा भएको वृद्धिलाई श्रेय दिइएको थियो ।