१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा प्रदुषणले सीमा नाघ्यो, जोर–विजोर प्रणाली लागू गरिने



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषणलाई ध्यानमा राख्दै केजरीवाल सरकारले जोर–बिजोर प्रणालीलाई पुनः लागू गर्ने निर्णय गरेको छ ।

राजधानीमा नोभेम्बर १३ देखि जोर–बिजोर लागू हुने गरी त्यसलाई २० नोभेम्बरसम्म जारी राखिने समाचारमा जनाइएको छ । दिल्ली सरकारले आज प्रदूषणको मुद्दामा भएको बैठकमा यो निर्णय गरेको हो ।

यस अवधिमा राजधानीमा बीएस३ पेट्रोल र बीएस४ डिजेल कारहरूमा प्रतिबन्ध जारी रहनेछ । गोपाल राईले अब दिल्लीमा कुनै पनि प्रकारको निर्माण कार्य नहुने बताए । ६,७,८,९ र ११ को भौतिक कक्षा नोभेम्बर १० सम्म बन्द रहनेछन् ।