२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवीय सहयोगको लागि नागरिक समाजको अपिल



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवाहरुले भूकम्पले जाजरकोट र रुकुम जिल्लामा भएको जनधनको क्षति प्रति दु:खी व्यक्त गर्दे मानविय सहयोगको लागि आब्हान गरेको छ ।

समाजले एक बिज्ञप्तिजारी गर्दै भूकम्प पीडित परिवारलाई राहत, भरणपोषण, उद्धार, घाइतेको उपचार, मृत्यु भएकाहरुको अन्त्येष्टि, काजक्रिया लगायतका कार्यका साथै पुननिर्माणको लागि यथासक्य मानवीय सहयोग गर्न नेपाल सरकार, सबै संघ–संस्था लगायत संसारभर छरिएर रहेका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आग्रह गरेको छ ।

राष्ट्रिय शोकको यस घडीमा सहयोग गर्नु नागरिकको कर्तव्य भएको पनि उहाँहरुले स्मरण गराउनु भएको छ ।

आव्हान गर्नेहरुका निम्न व्यक्तिहरु रहनु भएको छ-

१. वारिष्ठ अधिवक्त ध्रुवलाल श्रेष्ठ, नयाँ बानेश्वर, काठमाडौँ ।

२. डा. द्वारिकानाथ ढुङ्गेल, नयाँ बानेश्वर, काठमाडौँ ।

३. एस. के. तिमिल्सिना, नयाँ बानेश्वर, काठमाडौँ ।

४. डा. राजेश अहिराज, पूर्व प्रदेश प्रमुख, मधेश प्रदेश । हाल बबरमहल, काठमाडौँ ।

५. सुकदेव खत्री, पूर्व कायवहाक महान्यायाधिवक्ता

६. अनिल योगी, वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक

७. अधिवक्ता स्वागत नेपाल, बागबजार, काठमाडौँ ।

८. अधिवक्ता युवराज कोइराला, नयाँ बानेश्वर, काठमाडौँ ।

९. धार्मिक अभियन्ता सुवास ढकाल, गौशाला, काठमाडौँ ।

१०. भरतबहादुर रायमाझी, पूर्व रथी, नेपाली सेना ।

११. सामाजिक अभियन्ता रीता खनाल, बबरमहल, काठमाडौँ ।

१२. महेश्वर श्रेष्ठ, राजनीतिकर्मी एवं सामाजिक अभियन्ता, कुपण्डोल, ललितपुर ।

१३. के. बि. राउत, अध्यक्ष पूर्व सुरक्षाकर्मी परिषद्, नेपाल ।

१४. पुष्प गौतम्, वरिष्ठ उपाध्यक्ष, पूर्व सुरक्षाकर्मी परिषद्, नेपाल ।

१५. खगेन्द्र बस्नेत, उपाध्यक्ष, पूर्व सुरक्षाकर्मी परिषद्, नेपाल ।

१६. हेमशंकर गिरी, प्रवक्ता पूर्व सुरक्षाकर्मी परिषद, बनेपा, काभ्रे ।

१७. इन्जीनियर घमादेवी भट्टराई खनाल, धार्मिक एवं सामाजिक अभियन्ता ।

१८. अधिवक्ता रामबहादुर (नेपाली) राउत, ज्ञानेश्वर, काठमाडौँ ।

१९. अधिवक्ता हरिप्रसाद कट्टेल, बबरमहल, काठमाडौं ।

२०. अधिवक्ता ओमप्रसाद रेग्मी, बालकोट, भक्तपुर ।

२१. अमर के.सी., राजनीतिज्ञ, लेखक एवं सामाजिक अभियन्ता

२२. इन्जिनियर सुरेश बज्राचार्य, नेवाः राष्ट्रिय अभियान

२३. अधिवक्ता प्रा. डा. ज्ञान बस्नेत, कलङ्की काठमाडौं

२४. डा. गोपिलाल न्यौपाने, बसुन्धरा, काठमाडौं

२५. डा. तिर्थ लुइटेल, बालाजु, काठमाडौँ ।

२६. आतिस कार्की, सामाजिक अभियन्ता

२७. डा. उपमा कार्की, सामाजिक अभियन्ता

२८. त्रिप्ती घिमिरे, सामाजिक अभियन्ता

२९. ठमनाथ घिमिरे, सामाजिक अभियन्ता

३०. अधिवक्ता एम. आर. उपाध्याय, बबरमहल, काठमाडौं ।

३१. अधिवक्ता शान्ति ढुंगाना, तीनकुने काठमाडौं ।

३२. इन्जिनियर रामभक्त वादे, भक्तपुर ।

३३. अधिवक्ता भुवन अधिकारी, पुरानो बानेश्वर काठमाडौं ।

३४. अधिवक्ता सजना कोइराला, गोदावरी, ललितपुर

३५. गोपाल शिवाकोटी “परिभाषा”, बालाजु काठमाडौं ।

३६. सुरेश रेग्मी, इमाडोल

३७. मोहम्मद राजा हुसेन, सर्लाही

३८. जलस्रोत विज्ञ जगत भुषाल, नयाँ बानेश्वर, काठमाडौँ ।

३९. विजयप्रकाश निषाद, अध्यक्ष, समतामूलक समाज निर्माण महाअभियान

४०. अभिषेक तिवारी, महासचिव, समतामूलक समाज निर्माण महाअभियान

४१. भागवत नरसिंह प्रधान, छाउनी काठमाडौँ ।

४२. रञ्जु दुलाल, भक्तपुर ।

४३. दिनेश चापाँगाई, मोरंग

४४. डा. विष्णुहरि तिमिल्सिना, पोखरा, कास्की ।