२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनान—इजरायली सीमामा युद्ध जारी



अ+ अ-

एजेन्सी । इजरायलले शनिवार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा निर्देशित मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँहरुमा आक्रमण गरिरहेको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।

दक्षिणी लेबनानी गाउँहरु यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको बताइएको छ । इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्वीटर (एक्स) म लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।

आक्रमणका कारण हालसम्म १५ सय बढी लेबनानीहरु बिस्थापित भएका छन् ।