२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप: इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत शनिबार इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ गरिरहेको छ ।

ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ६ ओभरमा एक विकेट गुमाएर १८ रन बनाएको छ । ओपनर क्विन्टन डि कक पहिलो ओभरको दोस्रे बलमा आउट भए । पहिलो बलमा चौका प्रहार गर्दै सानदार सुरुवात गरेका डि कक दोस्रो बलमा विकेटकिपर जोस बटलरको हातमा थामिन पुगे ।

दक्षिण अफ्रिकाको प्लेइङ इलेभेन
रिजा हेन्ड्रिक्स, क्विन्टन डी कक(विकेटकिपर), रसी भान डेर डुसेन, एडेन मार्कराम(कप्तान), हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जेन्सेन, कागिसो रबाडा, केशव महाराज, जेराल्ड कोएत्जी र लुंगी एनगिडी।

इंग्ल्याण्डको प्लेइङ इलेभेन
जोनी बेयरस्टो, डेविड मलान, जो रुट, बेन स्टोक्स, ह्यारी ब्रुक, जोस बटलर( कप्तान तथा विकेटकिपर) डेभिड विली, आदिल रशिद, गुस एटकिन्सन, मार्क वुड र रीस टोपले।

 




भर्खरै