२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: बंगलादेशले टस जितेर बलिङ रोज्यो



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज भारतको धर्मशालामा बंगलादेशले टस जितेर पहिले क्षेत्ररक्षण (फिल्डिङ) गर्ने निर्णय गरेको छ ।

यस प्रतियोगितामा इङल्यान्ड र बंगलादेश दुबै दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा इङल्यान्ड न्यूजील्यान्डसँग नराम्रोसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन इङल्यान्ड अंकविहीन छ ।
तर बंगलादेशले अफगानिस्तानलाई यही मैदानमा हराएर दुई अंक जोडेको छ ।

इङल्यान्डको टिम
जस बटलर, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम कुरन, लियाम लिभिङस्टोन, डाविड मलान, अदिल रसिद, जो रुट, रीज टप्ले, क्रिस वोक्स, मार्क उड

बंगलादेशको टिम
शकिब अल हसन (कप्तान), तन्जिड हसन, नजमुल शान्टो, लिटोन दास, मेहदी हसन, मेहदी हसन मिर्जा, मुस्फिकर रहिम, मुस्तफिजुर रहमान, शोरिफुल इस्लाम, टस्किन अहमद, तोहिद हृदोय

 

आजै पाकिस्तान र श्रीलंकाबीच दोस्रो खेल हैदराबादमा हुनेछ । दिवारात्रि यस खेलमा पाकिस्तान लगातार दोस्रो खेल जित्ने प्रयासमा हुनेछ ।