४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

मेरियटमा मन माझामाझ भएकै हो त ?

मेरियटमा मन माझामाझ भएकै हो त ?
अ+ अ-

काठमाडौ । एक अर्का प्रति आरोप प्रत्यारोपमा उभिएका नेकपा एमालेका अध्यक्ष केपी ओली र बरिष्ठ नेता नेपाल बुधबार साँझ नागपोखरीमा रहेको होटल मेरियटमा भेटवार्ता भयो ।

मेरियटको स्वीट रुम ९०१मा करिब दुईघण्टा भएको बार्तामा दुई शिर्ष नेता बीच लामो समय पछि असन्तुष्टिको पोका फुकाउने काम भएको छ । दिउसो बालुवाटारमा नेता योगेश भटराईसंग  करिव दुईघण्टा छलफल गर्नुभएका प्रधानमन्त्री ओलीले पार्टीमा फर्कन चाहानेलाई ससम्मान स्वागत गर्ने  जनाउ दिनु भएको थियो ।

आफू निटक भनिएकाहरु धमाधम ओली तीर फर्कने थालेपछि अप्ठारोमा पर्नुभएका नेता नेपालल भरसक ओलीलाई दवाब दिएर पार्टी नफुटाउने रणनीतिमा रहनु भएको थियो । बुधबारको भेटमा पनि दुबै पक्ष बाट भएका कमिकजोरीलाई वस्तुगत समिक्षा गर्ने र पार्टीलाई एक बनाउन पहल गर्ने बिषयमा नेताहरु बीच छलफल भएको जनाईएको छ ।

 छलफललाई निरन्तरता दिने र यो बीचमा एक अर्का प्रति आरोप प्रत्यारोप नगर्ने तथा समानान्तर गतिबिधिलाई रोक्ने  बिषयमा पनि छलफल भएको जनाईएको छ ।