२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कालिमाटीमा तरकारी तथा फलफूलको भाउ कति छ ? -सूचीसहित



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकेजी रु ४२, टनेल गोलभेँडा सानो ५५, लोकल गोलभेँडा सानो ४२, घिउ सिमी लोकल ६५,घिउ सिमी(हाइब्रीड)६५, काउली स्थानीय प्रतिकेजी ८५, आलु रातो ५५, मुडे आलु रातो ४५, भारतीय आलु रातो ३५, लौका ४५, हरियो फर्सी ५५, घिरौला ८५, चिचिण्डो ३५ र परबल ४५ रुपैँया कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल प्रतिकेजी ४५, भन्टा लाम्चो २२, भन्टा डल्लो ५५ ,तने बोडी ६५, भटमास कोसा ७५, टाटे सिमी ५५, तितो करेला ६५, मूला रातो ७५, मूला सेतो लोकल ३७, गाजर १०५, भिण्डी ९५, स्कुस १२ रुपैँयामा कारोबार भईरहेको छ ।

ब्रोकाउली प्रतिकेजी २५५, डल्लेच्याउ २७६, कन्य च्याउ ८६, कुरीलो ४७५, न्यूरो७५, तोफु ११५ र तामा ९५, रायो साग ६५, तोरी साग ३५ रुपैँया तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७२, लसुन सुकेको चाइनिज २५५, लसुन सुकेको नेपाली २५५, काक्रो लोकल ६५, काक्रो हाइब्रीड३५, कागती २४०, अदुवा १७५, खु्र्सानी हरियो ९५, अकबरे खुर्सानी २८०, हरियो धनिया २०० रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३१५ ,स्याउ (झोले) २६५, केरा (दर्जन) १५५, अनार ३७५, कालो अंगुर ४१० तरबुजा ६५, भुई कटहर १९०, लोकल नासपाती ९५, चाइनिज नासपाती २३५, अम्बा १००, मेवा (भारतीय) १०५, किवि २५०,आभोकाडो २५० तोकिएको समितिले जनाएको छ ।




भर्खरै