२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवाग्राहीसँग घुस मागेको आरोपमा इन्जिनियर पक्राउ



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं। १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव(इन्जिनियर विजया लक्ष्मी पन्तलाई भवन निर्माण सम्पन्न भएको प्रमाण(पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा नियन्त्रणमा लिएको हो।

पन्तले घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिगएको टोलीले पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।