१६ श्रावण २०८३, शनिबार
,
Latest
प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङमा १२.८ मिलियन पर्यटक स्वागत गर्ने लक्ष्य



अ+ अ-

एजेन्सी । बेइजिङले सेप्टेम्बरपछिको बिदामा पर्यटनमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

२९ सेप्टेम्बरदेखि अक्टोबर ६ सम्म यस वर्ष १२.८ मिलियन भन्दा बढी मानिसले भ्रमण गर्ने अपेक्षा लिइएको हो ।

राष्ट्रिय बिदाको यो समयमा आगन्तुकको संख्या गत वर्षको तुलनमा ६०.८ प्रतिशतले बढेको छ भने २०१९ कोभिड पूर्वको बेलाको तुलनामा २१.९ प्रतिशतले बढ्ले अनुमान छ । त्यसमध्ये ५.५ मिलियन पर्यटक चीनकै आन्तरिक र बाँकी विदेशी पर्यटक ल्याउने लक्ष्य छ ।

पर्यटकलाई स्वागतका लागि २ हजार भन्दा बढी सांस्कृतिक गतिविधि गर्ने बताइएको छ । साथै लोकप्रिय नाटकहरु मञ्चन हुनेछन् ।