४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई चौंथो झट्का, सन्दीपले लिए सलमानको विकेट



अ+ अ-

काठमाडौँ । एसिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपाललाई चौंथो सफलता मिलेको छ ।

मुल्तान क्रिकेट रंगशालामा जारी खेलमा पाकिस्तानले चौंथो विकेटको रुपमा सलमान अली अघालाई गुमाएको हो ।

नेपालका सन्दीप लामिछानेले उनलाई आउट पारे । १४ बलमा ५ रन जोडेर पेभिलियन फर्किए ।

यो समाचार तयार पार्दासम्म पाकिस्तान २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रनको स्थितीमा छ ।