४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले गुमायो तेस्रो विकेट



अ+ अ-

काठमाडौँ । एसिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । मुल्तान क्रिकेट रंगशालामा जारी खेलमा पाकिस्तानका मोहम्मद रिजवान आउट भएका हुन् ।

५० बलमा ४४ रन जोडेका रिजवान रनआउट हुन पुगे । यो समाचार तयार पार्दासम्म पाकिस्तान १५ ओभरमा ३ विकेटको क्षतिमा ११६ रनको स्थितीमा छ ।