४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

मुल्तान क्रिकेट रंगशालामा जारी खेलमा पाकिस्तानले पहिलो विकेट गुमाएको हो ।

नेपालका लागि करण केसीले विकेट दिलाए । उनले फखार जमानलाई आउट पारे । जमान २० बलमा १४ रन जोडेर आउट भए ।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ थालेको हो ।