२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीमा तरकारीको भाउ कति छ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ७५, भारतीय ठूलो गोलभेँडा ९५, टनेल गोलभेँडा सानो ५४, लोकल गोलभेँडा सानो ४५, घिउ सिमी लोकल ७५,घिउ सिमी(हाइब्रीड) ८५, काउली स्थानीय प्रतिकेजी ९५, आलु रातो ५३, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ६५, हरियो फर्सी ८५, घिरौला ५५, चिचिण्डो ४५ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ४५, भन्टा लाम्चो ६५, भन्टा डल्लो ८६,बोडी(तने)८५, मकै बोडी ७५, टाटे सिमी ८५, तितो करेला ७५, मूला रातो ६५, मूला सेतो(लोकल) ७५, गाजर ११०, भिण्डी ४५ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली १६६, डल्लेच्याउ ४१०, कन्य च्याउ १७०, कुरीलो ४७५, न्यूरो ८५, सजिवन १९०, तोफु ११५ र तामा ९५ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २५०, लसुन सुकेको नेपाली २७०, काक्रो(लोकल) ६५, काक्रो(हाइब्रीड) ४५, कागती १४०, अदुवा २६३, खु्र्सानी हरियो ११५ , अकबरे खुर्सानी २७६, हरियो धनिया २२३ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३६५, केरा (दर्जन) १४५, अनार ३२५, आँप(दसहरी) २३५, कालो अंगुर ४७५, तरबुजा ७५, रुख कटहर ४५, लोकल नासपाती ७५, चाइनिज नासपाती ३२५, अम्बा १३५, किवि ७५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।