२० श्रावण २०८३, बुधबार
,
Latest
सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने ‘हामी सुन्छौँ’ अभियान श्रावण २५ गतेदेखि सुरु गर्ने रास्वपाको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता



अ+ अ-

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भएको पाईएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको जनाएको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘उनीहरु नेपाली नागरिकता बनाएर नेपालमा बसेको पाईएको छ । उनीहरुसँग चिनियाँ पासपोर्टमा पनि छ । ’

सीआईबीका अनुसार पक्राउ परेका टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवानले काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिएको पाइएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरेर ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो ।




भर्खरै