५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका बागेश्वर बाबा काठमाडौँ आइपुगे, प्रधानमन्त्री प्रचण्डसँग भेट्दै



अ+ अ-

काठमाडौँ । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनको सिलसिलामा भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् ।

काठमाडौँ आइपुगेका उनले आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भोलि उनी चौधरी समूहले निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । त्यहाँ उनले भोलिदेखि ४ गतेसम्म हनुमान कथा वाचन गर्ने कार्यक्रम छ ।