२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुन्छ– कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारका निकायले छानबिन गर्ने बताएको छ ।

कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै दलका प्रमुख सचेतक रमेश लेखकले उक्त प्रकरणमा राज्यका निकायबाट छानबिन हुने निर्णय गरेको बताएका हुन् ।

‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ ‘, लेखकले भने ।

उनले सुन तस्करी प्रकरणमा जुन सुकै व्यक्तिको संलग्नता रहेको भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने बताए ।