२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार पूर्वाग्राही हुँदैन, सत्ता समीकरण पनि फेरिँदैन– अर्थमन्त्री महत



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको सत्ता समीकरण फेरिने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

महतले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाउदै भने, उहाँहरूले सत्ताबाहिर भएपछि सदन रोक्नुभएको छ। सदन चल्न दिनुपर्छ विषयवस्तु त्यहीँ आउँछन् । सबैले आफ्नो कुरापछि निष्कर्ष निस्किन्छ ।’

कांग्रेसका नेताहरु पक्राउ परेकाबारे महतले सरकार पूर्वाग्रही नहुने जिकिर गरेका छन् । उनले दोषी जो जस्तो भएपनि कानूनी कठघरमा आउनुपर्ने बताउदै भने, ‘सरकार पूर्वाग्राही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन । देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । दोषी कानूनको कठघरामा आउनुपर्छ । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ।’




भर्खरै