२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेलूगु सिनेमामा कमब्याक गर्दै शिल्पा शेट्टी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीले साउथ फिल्म इन्ड्स्ट्री तेलूगु सिनेमामा कमब्याक गर्ने भएकी छन् । 

मिडिया रिपोर्ट अनुसार उनलाई महेश बाबु स्टारर फिल्म 'एसएसएमबी २८' लागि अनुबन्ध गरिएको छ । उनी करिब २० वर्षपछि तेलूगु सिनेमामा कमब्याक गर्न लागेकी हुन् । 

त्रिविक्रम श्रीनिवासको निर्देशनमा बनेको यस फिल्ममा उनी महेश बाबुको आन्टीको रोलमा देखिन सक्नेछन् । 

यद्यपि यसको आधिकारीक पुष्टि भने भइसकेको छैन । फिल्मको मुख्य अभिनेत्रीका लागि जान्हवी कपुर र पूजा हेगडेको नाम चर्चामा आएको थियो । यी दुईमध्ये एकको नाम फाइनल भइसकेको छैन ।