काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७ हजार ९ सय १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जनाले कोरोना भाइरसको संक्रमण जितको हुन् ।
यस्तै आइतबार १९३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।











