२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङद्वारा पञ्जाब एफसीसँग सम्झौता नवीकरण



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतीय क्लब पञ्जाब एफसीसँगको सम्झौता नवीकरण गरेका छन् ।

उनले पञ्जाबसँग एक वर्षको सम्झौता नवीकरण गरेका हुन् ।

पञ्जाब गत सिजन मात्रै इन्डियन सुपर लिग (आईएसएल)मा बढूवा भएको थियो । नयाँ सम्झौतासँगै चेम्जोङ कम्तीमा पनि २०२३–२४ सिजनको अन्त्यसम्म पञ्जाबमा रहनेछन् ।

३३ वर्षीय चेम्जोङले गत सिजन पञ्जाबलाई आई–लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी २०२०–२१ सिजनको उत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन ग्लोभ्स अवार्ड समेत जितेका थिए ।

अनन्त तामाङपछि इन्डियन सुपर लिग खेल्ने उनी दोस्रो नेपाली खेलाडी हुनेछन् ।