७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो सफलता, पवनले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई पाकिस्तान ए विरुद्ध पहिलो सफलता मिलेको छ ।

पवन सर्राफले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले पाकिस्तानका ओपनर हसिबुल्लाह खानलाई १२ रनमा गुल्शन झाको हातबाट क्याच आउट गराए ।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ ले ८ ओभरमा एक विकेट गुमाएर ४५ रन बनाएकोे छ ।